देशमा आन्दोलन चर्किएको छ, ओली बाँसुरी बजाएर बस्नुभएको छ : भुसाल
मंगलबार, वैशाख ९, २०८२
साथै उनले शिक्षकको आन्दोलन चलिरहेका बेला उनीहरूका जायज माग सम्बोधन गर्नुको साटो शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको बताए । उनले देशमा उकुसमुकुस निराशाको अवस्था रहेको र त्यही मौकामा पुनरुत्थानवादी र अराजक तत्वहरूले टाउको उठाउन खोजेको भन्दै आलोचना गरे ।
साताको लोकप्रिय