फेवाताल किनारका होटल व्यवसायीहरुले गरे खानेपानीको माग
मंगलबार, वैशाख ९, २०८२
नेपाल खानेपानी संस्थानसँग फेवातालको किनारमा होटल व्यवसाय गरिरहेका पोखराका व्यवसायीहरुले खानेपानीको माग गरेका छन् । सोमवार होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा होटल व्यवसायीहरुको एक टोलीले कार्यालय प्रमुख सहायक प्रबन्धक इञ्जिनियर आशिष कार्कीलाई भेटेर एक ज्ञापन पत्र बुझाउँदै खानेपानी माग गरेका हुन् ।
साताको लोकप्रिय