धम्मावती गुरुआमालाई म्यानमार सरकारले प्रदान गर्यो अन्तर्राष्ट्रिय सम्मान
सोमबार, वैशाख ८, २०८२
‘मलाई म्यानमार सरकारले उतै बोलाएको थियो । तर आउन सक्दिन भनेर उत्तर दिएकी थिए । ९२ वर्षका भइसकें, हिँडडुल गर्न कठिन भइसक्यो भनेको थिए । त्यसपछि त्यहाँको सरकारले राजदुतमार्फत महा सद्धाम्मजोतिलाधजा उपाधि दिएको हो’उनले भनिन् ।
साताको लोकप्रिय