भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
सोमबार, वैशाख ८, २०८२
चार सय रुपैयाँ तिरेर नयाँ सारंगी किने । कहिले रातको १२ बजेसम्म बजाउँथे त कहिले बिहान चारै बजे उठ्थे र समाउँथे सारंगी । तपस्या गरेजत्तिकै, लगाव झन् बढ्यो ।
साताको लोकप्रिय