स्व.रामनारायण मिश्र स्मारक निर्माण विवादमा, अदालतले दियो काम रोक्न आदेश
आइतबार, वैशाख ७, २०८२
नेपाल सरकारको सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७५ अनुसार पोखरी वा जलाशयको डिलबाट कम्तीमा ५ मिटर दूरीमा मात्र भवन निर्माण गर्न मिल्ने स्पष्ट व्यवस्था छ । तर, रामनारायण मिश्र स्मारक समितिद्वारा अगाडि बढाइएको निर्माण कार्यले यो मापदण्ड उल्लंघन गर्दै पोखरीको संरचनामै क्षति पुर्याउने गरी निर्माण गरिरहेको देखिएको छ ।
साताको लोकप्रिय