समावेशी खुला पारा टेबुल टेनिसको उपाधि राजिवलाई
शनिबार, वैशाख ६, २०८२
फाइनल खेल निकै प्रतिस्पर्धात्मक रह्यो । राजीवले १४–११, ११–९,१३–११ को सेट स्कोरमा मानन्धरलाई हराएका थिए । धर्मराज थापाले भने तेस्रो स्थान हासिल गरेका छन् । यसअघि सेमिफाइनलमा मानन्धरले थापालाई १४–११, ११–१३, १६–१५ को कडा प्रतिस्पर्धामा पराजितग गर्दै फाइनल प्रवेश गरेका थिए ।
साताको लोकप्रिय