कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
शनिबार, वैशाख ६, २०८२
कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्ष घोषणा गरेको छ । कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवद्र्धनका लागि आधारशीला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो ।
साताको लोकप्रिय