‘१९ बर्षमा तैंले के पाइस’ भन्ने प्रश्नहरुको सामना गरिरहेको छु : तीर्थ थापा (भिडियोसहित)
शनिबार, वैशाख ६, २०८२
नेपाल सांस्कृतिक महासंघको नेतृत्वमा बसेर काम गरेको १९ बर्ष वित्यो । लोकतन्त्रमाथि विश्वास गर्ने देशभरका कलाकर्मीहरुको छाता संस्था महासंघ अब तेस्रो महाधिवेशनमा जुटेको छ । म यतिबेला तेस्रो महाधिवेशन सम्पन्न गराउने दौडमा छु ।
साताको लोकप्रिय