डढेलो निभाउँदा ज्यान गुमाएका १३ सैनिकको सम्मानमा बन्यो स्मृति पार्क (भिडियोसहित)
शुक्रबार, वैशाख ५, २०८२
डढेलो निभाउने क्रममा ज्यान गुमाएका १३ जना सैनिकको स्मृतिमा १६ वर्षपछि स्मृति पार्क निर्माण भएको छ ।
साताको लोकप्रिय