केपी ओली टी–२० को उपाधि गण्डकी हिरोजलाई
शुक्रबार, वैशाख ५, २०८२
१८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७.३ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनायो । गण्डकीका बसन्त कार्की २७ र नारायण जोशी १३ रनमा नटआउट रहँदै टोलीलाई जित दिलाए ।
साताको लोकप्रिय