करारका डाक्टर पाँच महिनादेखि तलबविहीन
शुक्रबार, वैशाख ५, २०८२
डोल्पामा दरबन्दी करारका दुई जना डाक्टरले नियुक्ति लिएदेखि निरन्तर सेवामा खटिरहेका भए पनि तलब नपाएको उनको भनाई छ । डाक्टरको तलव पठाउने विषयमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई संघीय सरकारसँग समन्वय गरिदिन लिखित तथा मौखिक रूपमा जानकारी गराएको भए पनि बजेट अभावमा तलब पठाउन नसकेको जबाफ मात्र आएको रावलले बताए ।
साताको लोकप्रिय