एफइएसजीइ उपाधि पाउने पहिलो नेपाली बने डा. झा
शुक्रबार, वैशाख ५, २०८२
आफ्नो पेशागत यात्रामा यो एफइएसजीइ डिग्रीलाई एउटा महत्वपूर्ण उपलब्धि ठानेका डा. झाले यो उपाधि विश्व–चिकित्सा क्षेत्रमा नेपाललाई जोड्न र चिनाउन सहयोगी सिद्ध हुने विश्वास पनि व्यक्त गरेका छन् ।
साताको लोकप्रिय