‘तपश्वी’ रामबहादुर बमजनले पाए सफाइ
बिहीबार, वैशाख ४, २०८२
यौन दुराचार मुद्दा खेपिरहेका ‘तपश्वी’ रामबहादुर बमजनले उच्च अदालतबाट सफाइ पाएका छन् । उच्च अदालत जनकपुरबाट उनले सफाइ पाएका हुन् ।
साताको लोकप्रिय