इन्धनबाट ८९ अर्ब रुपैयाँ कर संकलन
बिहीबार, वैशाख ४, २०८२
निगमका अनुसार समीक्षा अवधिसम्म भन्सार शुल्कबापत २९ अर्ब ३५ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) मार्फत ३३ अर्ब ९७ करोड संकलन भएको छ । यस्तै वातावरण शुल्कबापत दुई अर्ब ३८ करोड, सडक मर्मत दस्तुरबापत चार अर्ब २ ९ करोड रुपैयाँ संकलन भएको छ। पूर्वाधार विकास करबापत १५ अर्ब ८५ करोड, हरित करबापत एक अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
साताको लोकप्रिय