आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै दुगुनागढी
बिहीबार, वैशाख ४, २०८२
दुगुनागढीमा रहेको विशाल पहराको खाँचमा तिब्बतसँग लडाइँ गर्दा निर्माण गरिएको उल्लेख छ । गढीमा तोप, ढुङ्गा, घोडाको टापको छापदेखि गोलघर, गोदाम घरलाई पुरानै शैलीमा पुनर्निर्माण गरिएको छ । दुगुनागढीलाई पुरातत्त्व विभागले गढीसम्बन्धी तथ्याङ्कमा विशेष महत्त्व दिएको छ ।
साताको लोकप्रिय