राष्ट्रिय हितको लागि दिगो विकास आवश्यकता छ : प्रचण्ड
बिहीबार, वैशाख ४, २०८२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला समन्वय समितिद्वारा आयोजित ‘जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान’ अन्तर्गत सदरमुकाम परासीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
साताको लोकप्रिय