वेब सिरिज ‘घर बट इन अमेरिका’ को ट्रेलर सार्वजनिक, बैशाख १४ गतेदेखि रिलिज (भिडियोसहित)
बुधबार, वैशाख ३, २०८२
बुधबार काठमाडौंको दरबारमार्ग राइजिङ मलस्थित क्युएफएक्समा अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’ को ट्रेलरसँगै गीत ‘बदमास’को पनि सार्वजनिक गरिएको हो ।
साताको लोकप्रिय