यौन दुर्व्यवहारपछि न्याय नपाउँदा मृत भेटिएकी आनन्दी देवीको शव बुझ्न प्रहरीको दबाब
बुधबार, वैशाख ३, २०८२
उनीहरूले आफूलाई प्रहरीकै गाडीमा हिँड्न र अस्पताल गएर शव बुझ्न दबाब दिएको आनन्दीकी आमा बिल्टौन सदायले बताइन् । ’उहाँहरूले सँगै गाडीमा हिँड्न र शव बुझ्न भन्नुभयो,’उनले भनिन्, ’तर, यसमा संलग्नलाई कारबाहीको ठोस प्रतिबद्धता आउनुपर्छ ।’
साताको लोकप्रिय