Harsamaya
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती यहाँका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् । यस वर्ष स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताए । गत वर्ष एक हजार आठ सय ५० रोपनीमा आलुखेती गरिएको थियो ।
टिप्पर सडकबाट खस्दा एककाे मृत्यु, चार घाइते
टिप्पर सडकबाट खस्दा एककाे मृत्यु, चार घाइते स्याङ्जामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत्यु हुनेमा पर्वत कृश्मा नगरपालिका १४ स्ने ३७ वर्षीय चन्द्र बहादुर नेपाली रहेका छन् ।
स्याङ्जामा सुन्तलाको व्यवसायमा नयाँ कीर्तिमान: एक अर्ब १२ करोडको बिक्री
स्याङ्जामा सुन्तलाको व्यवसायमा नयाँ कीर्तिमान: एक अर्ब १२ करोडको बिक्री यस वर्ष स्याङ्जाबाट रु. एक अर्ब १२ करोडभन्दाको सुन्तला बिक्री भएको छ । सुन्तला सुपर जोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु. एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपर जोनका सूचना अधिकारी प्रतिभा...
Weather Update