सेना र अर्धसैनिकबीच वार्ता अनिश्चित भएपछि सुडान थप संकटमा
मंगलबार, वैशाख २, २०८२
दुई वर्षअघि राजधानी खार्तुममा भएको द्वन्द्वपछि देशका अन्य क्षेत्रहरू थप विनाशकारी द्वन्द्वमा फसेको छ। द्वन्द्वमा कम्तीमा २९ हजार ७०० जनाको मृत्यु भएको छ र लगभग १ करोड ३० लाख मानिसहरू विस्थापित भएका छन् । संयुक्त राष्ट्र संघले ‘औद्योगिक अनुपातको मानवीय संकट’ भनेर व्याख्या गरेको छ ।
साताको लोकप्रिय