तराई मधेशमा नयाँ बर्षमा सतुवाइन मनाइँदै
सोमबार, वैशाख १, २०८२
आज बैशाख १ गते नयाँ वर्ष । तराई मधेशमा आजको दिनलाई सतुवाइन पनि भनिन्छ । तराई मधेशमा नयाँ बर्ष सतुवा पिउने चलन रहिआएको छ । तराई मधेशमा सतुवाइन पर्व एउटा पुरानो र विशेष सांस्कृतिक र धार्मिक महत्व बोकेको पर्व हो ।
साताको लोकप्रिय