सत्तामा रहेर सडकमा उत्रियो जनमत, आफ्नै सरकारविरुद्ध प्रदर्शन
आइतबार, चैत ३१, २०८१
डा. झाले धनुषा–३ मा योजनाबाट वञ्चित गरिएकाले त्यहाँ गम्भीर असन्तोष बढेको बताए । उनका अनुसार पुरक बजेटबाट समेत उक्त क्षेत्रमा कुनै योजना नल्याइएकाले समानताको सिद्धान्त उल्लंघन भएको हो । ‘विकास योजनामा भेदभाव गर्न मिल्दैन, सबै क्षेत्रलाई समान रूपमा हेर्नुपर्छ,’उनले भने ।
साताको लोकप्रिय