ज्ञानेन्द्र तीनकुने घटनाको ‘मास्टरमाइन्ड’, नागरिकसरह कारबाही हुन्छ - ईश्वर पोखरेल
शनिबार, चैत ३०, २०८१
अराजकतावादलाई सघाउने र मलजल गर्ने काम गर्नु उचित नहुने पोखरेलको भनाइ थियो । देशलाई द्वन्द्व, हिंसामा लैजाने कुरा सरकारले राम्रोसँग बुझेकाले छानबिन गरेर सजाय दिने पोखरेलले बताए । ‘एउटा नागरिकले जसरी गलत काम गरेबापत दण्डको भागीदार हुनुपर्छ त्यस्तै किसिमले दण्डको भागिदार (पूर्वराजालाई) बनाउने छौं,’ उनले भने ।
साताको लोकप्रिय