घरेलु मैदानमा जित्ने राम्रो मौका छ : कप्तान नरेन भट्ट
शनिबार, चैत ३०, २०८१
उनले भने, ‘हाम्रो टिममा राम्रो ब्यालेन्स छ । त्यस्तो समस्या छैन । सबै लेजेण्ड खेलाडी हुनुहुन्छ । कोचले पनि हामीलाई राम्रो तयारीका साथ अगाडि बढाउनु भएको छ । आफ्नै मैदानमा भैइरहेको छ त्यस कारण जित्ने राम्रो मौका छ हाम्रो । हामी क्वालिफायर गर्छौ भन्ने आशाका साथ मैदानमा उत्रिने छौं’
साताको लोकप्रिय