सामूहिक खेतीले आत्मनिर्भर बन्दै सिरहाका दलित महिला
शुक्रबार, पुस १९, २०८१
लहान नगरपालिका–२२ स्थित सिसवोनीका अनितादेवी सदायले एक दशकदेखि तरकारीखेती गरिरहेकी छन् ।
पछिल्लो दुई वर्षदेखि भने उनी स्थानीय महिला समूहमा आबद्ध भई सामूहिक तरकारीखेतीमा जोडिएकी छन् ।
खेती गर्न आफ्नो पर्याप्त जमिन नहुने र सामूहिक रूपमा बढी जग्गा भाडामा लिएर खेती गर्दा सस्तो पर्ने भएकाले आफू सामूहिक खेतीतर्फ आकर्षित भएको अनितादेवीले बताइन् ।
महिला समूहले जीवन्त बनाए पन्चैबाजाको परम्परा
बुधबार, पुस १७, २०८१
परियार समुदायको पुर्ख्यौली पेसाका रूपमा पन्चै बाजा हिजो आज अन्य समुदायले पनि बजाउन थालेका छन् । गाउँ तथा सहरमा बिस्तारै पन्चै बाजा बचाउने प्रचलन हराउन थालेपछि बागलुङमा महिला र मगर समुदायका युवाले संरक्षणमा चासो दिएका हुन् ।
युवा शक्ति विदेश पलायन भएपछि संकटमा पर्न थालेको पन्चै बाजा बजाउने प्रचलन पछिल्लो...
साताको लोकप्रिय