युवा साहित्य महोत्सव २०२५ मा विनिता तामाङ प्रथम
शनिबार, चैत ३०, २०८१
यस्तै, गजल विधामा प्रथम दिपिन सिजापति भएका थिए । प्रथम स्थान हासिल गरेका सिजापति नगद पुरस्कार ५० हजार रुपैयाँ प्राप्त गर्न सफल भएका छन् । गजल तर्फ नै दोस्रो स्थान हासिल गर्दै अंकित आचार्यले नगद ३० हजार रुपैयाँ प्राप्त गरेका छन् । साथै तेस्रो स्थान हासिल गर्दै खिमा नन्द जोशीले २० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
साताको लोकप्रिय