नयाँ वर्षको दिन १० हजारले गरे शैलुङ भ्रमण
मंगलबार, वैशाख २, २०८२
समुन्द्री सतहदेखि ३ हजार ३ सय मिटर उचाइमा रहेको शैलुङ धार्मिक हिसाबले पुण्य भूमि मानिन्छ । शैलुङलाई हिन्दु र बौद्धधर्मावलम्बीले पवित्र तीर्थस्थल मान्दछन् । हिन्दु धर्मावलम्बीले यो भूमिलाई शिवले ध्यान गरेको भूमि मान्दछन् भने बौद्ध धर्माबलम्बीहरुले बुद्धले पाइला टेकेको भूमि मान्दछन् ।

शैलुङको जङ्गलमा रङ्गीचङ्गी गुराँस, चैत–वैशाखको मौसम घुम्न उपयुक्त
बिहीबार, चैत २८, २०८१
काठमाडौंबाट रामेछापको बाटो प्रयोग गरी शैलुङ जान चाहनेले दुईवटा बाटो प्रयोग गर्न सक्छन् । एउटा काभ्रेको चौँरी हुँदै रामेछापको लखनपुर निस्किएर शैलुङ जान सकिन्छ भने अर्को बीपी मार्गबाट सित्खाको पुल तरेर खाँडादेवी गाउँपालिकाको गोगनपानी निस्किएपछि त्यहाँबाट गाल्पा, दोरम्बा हुँदै शैलुङ पुग्न सकिन्छ ।
साताको लोकप्रिय