नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो
बिहीबार, चैत २८, २०८१
देशकी प्रसिद्ध गायिका रुबी पेरेजको लाइभ कन्सर्ट चलिरहेको बेला यो दुर्घटना भएको हो । लाइभ प्रदर्शनको क्रममा अचानक क्लबको छत भत्कियो र धेरै व्यक्तिहरू पुरिएका थिए । देशको आपतकालीन अपरेशन सेन्टरका प्रमुख जुआन म्यानुएल मेन्डेजले विगत २४ घण्टादेखि उद्धार कार्य जारी रहेको तर अहिले बाँच्ने आशा घट्दै गएको बताए । भग्नावशेषबाट शव मात्रै निस्किरहेका छन् ।

नाइट क्लबको छानो खस्दा मृत्यु हुनेको संख्या ७९ पुगे
बुधबार, चैत २७, २०८१
दुर्घटना हुँदा क्लबमा ५ सयदेखि १ हजार मानिस उपस्थित रहेका थिए । छत खस्ने बित्तिकै त्यहाँ अराजकता मच्चियो र धेरै मानिसहरू भग्नावशेषमा पुरिएका छन् । जसको खोजी कार्य अझै जारी रहेको छ । उद्धार कार्य जारी छ र घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ। राहत टोलीहरू अविरल भग्नावशेष हटाउन र...
साताको लोकप्रिय