नुवाकोटको काखबाट प्रेम र संवेदनाको आवाज – ‘फूल फूल्यो’ गीत सार्वजनिक
बुधबार, चैत २७, २०८१
संगीत प्रेमीहरूका लागि अर्को मनछुने गीत ‘फूल फूल्यो’ सार्वजनिक भएको छ। हिमालयको काख, नुवाकोटको रमणीय दृश्यमा छायांकन गरिएको यस गीतले प्रेम, जीवन र मानवीय संवेदनाको गहिरो अनुभूति दिलाउँछ।
साताको लोकप्रिय