संघीयतालाई बलियो बनाउन शिक्षा ऐन अपरिहार्य - पूर्व स्वास्थ्यमन्त्री लामा
मंगलबार, चैत २६, २०८१
लामाले सामाजिक सञ्जालमार्फत संघीय सरकारलाई अहिलेको स्मार्ट शिक्षालाई २०२८ सालको शिक्षा ऐनले सम्बोधन नगर्न नसक्ने भन्दै ढिला नगरी अध्यादेशबाट भए पनि शिक्षा ऐन जारी गर्नुपर्ने अपरिहार्य भएको बताएका छन् ।
साताको लोकप्रिय