उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा हर्षविक्रम खड्का निर्वाचित
मंगलबार, चैत २६, २०८१
काँग्रेस निकट व्यवसायीहरु मिलेर चुनावमा जाने निर्णय भएपछि अन्य पार्टी निकट व्यवसायीहरु उम्मेदवारी दर्ता गर्न नसक्ने अवस्थामा रहेको व्यवसायीहरू बताउँछन् । अध्यक्षका लागि थानी निकट मानिएका दीपेन्द्र ढकाल लगायतको नाम चर्चामा रहे पनि उनलाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरिएको छ ।
साताको लोकप्रिय