अन्तर्राष्ट्रिय फायर सेफ्टी सम्मेलन सम्पन्न, घोषणापत्रमार्फत दिगो सुरक्षाको रोडम्याप सार्वजनिक
मंगलबार, चैत २६, २०८१
सम्मेलनको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण र व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र तालिम प्राप्त जनशक्तिको खाँचो रहेको उल्लेख गरेका थिए । उनले दमकल बाहेक अन्य वैकल्पिक उपायहरूको विकासमा सरकारले गम्भीरता देखाइरहेको र डढेलो नियन्त्रणका लागि सबै सरोकारवालाबीच समन्वय अपरिहार्य रहेको बताएका थिए ।
साताको लोकप्रिय