पछिल्लो पत्रकारिताबारे चिन्तित भैरव रिसाल–‘पार्टी र पत्रकारिता छुट्याउन सकिएन’ (भिडियोसहित)
सोमबार, चैत २५, २०८१
‘पहिले पत्रकारको धेरै इज्जत थियो । समाचारको धेरै महत्व थियो । अहिले नयाँ पुस्ताका साथीहरूले त्यो इज्जत राखे हुन्थ्यो जस्तो लाग्छ । तर इज्जत राखेको देखिँदैन । पार्टी र पत्रकारिता छुट्याउन सकिने अवस्था छैन्,’उनले भने,‘हाम्रो पालामा सानो एउटा समाचार अखबारमा छापिँदा प्रधानमन्त्रीले बोलाएर सोध्ने चलन थियो । त्यसले गर्दा समाजमा पत्रकारिताको मान्यता राम्रो थियो । पत्रकार भनेपछि विश्वास हुन्थ्यो ।’
साताको लोकप्रिय