महिला संघका २० केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामाको चेतावनी
सोमबार, चैत २५, २०८१
ज्ञापन–पत्रमा अध्यक्ष राउतले कुनै बैठक नगरी एकलौटी निर्णय लिँदै आएको आरोप लगाइएको छ। “संघको हित विपरीत गतिविधि भइरहेकाले संगठनको आन्तरिक जीवनमा प्रतिकूल असर परेको छ,” ज्ञापन–पत्रमा उल्लेख छ। उनीहरूले पर्सा, बारा, सिरहा, रौतहट, महोत्तरी, सर्लाही, झापा, ताप्लेजुङ, कास्की, हुम्लालगायत ११ जिल्लाका निर्वाचित अध्यक्षहरूलाई अवैधानिक रूपमा हटाइएको दाबी गरेका छन्।
साताको लोकप्रिय