कोशी प्रदेशमा युरिया मलको अभाव
सोमबार, चैत २५, २०८१
मल कहिले आउँछ त किसानमा यो प्रश्न जिवित छ । यो प्रश्नको जवाफ कोशी प्रदेश अन्तर्गत उद्योग कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रचार अधिकृत अभिमन्यु अधिकारी भन्छन्,‘भारतको कलकत्ता बन्दरगाहबाट यहाँ आउने हामीलाई साल्ट-ट्रेडिङले जनाएको छ । यस साता मल आएपछि वैशाख पहिलो हप्तादेखि यहाँ त निर्णय गरेर मल वितरण गरिहाल्छौं ।’
साताको लोकप्रिय