लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि
सोमबार, चैत २५, २०८१
कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण' भन्ने नाराका साथ लेखा व्यवसायीको सम्मेलन आयोजना हुन लागेको आयोजक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले जानकारी दिएको छ ।
साताको लोकप्रिय