‘द प्रिसियस आर्ट’का विद्यार्थीको कलाले भरियो बबरमहल, कला सिकाउँदै सचिनराज
आइतबार, चैत २४, २०८१
बबरमहलको आर्ट काउन्सिलमा द प्रिसियस आर्टका विद्यार्थीको कला प्रदर्शनी भइरहेको छ । सो संस्थामा अध्ययनरत १० जना विद्यार्थीको आर्ट प्रदर्शनी भइरहेको संस्थाका संस्थापक सचिनराज बज्राचार्यले जानकारी दिए ।
साताको लोकप्रिय