मेडिकल कलेजहरूले १९ हजार मात्र तलब दिएको भन्दै डाक्टरहरू सडकमा ! (भिडियोसहित)
आइतबार, चैत २४, २०८१
आन्दोलनरत डा.राजु चौधरीले मन्त्रिपरिषद्बाट निर्णय नै भइसकेको विषय कार्यान्वयन नहुनु दुःखद भएको भन्दै सडकमा आउनुपरेको बताए । उनले सरकारले तोके अनुसारको तलबको व्यवस्था नभएसम्म आन्दोलनमा जारी राख्ने प्रतिक्रिया दिए ।
साताको लोकप्रिय