ओली, प्रचण्ड, नेपाल कम्युनिष्ट होइनन् : मोहनचन्द्र अधिकारी (भिडियोसहित)
आइतबार, चैत २४, २०८१
पञ्चायत शासनमा १८ वर्षसम्म जेल परेका कम्युनिष्ट नेता अधिकारीले कम्युनिष्ट पार्टीको नेता जनताको सेवक बन्नु पर्नेमा जोड दिए । ‘श्रमजीवीको नेता कम्युनिष्ट होइन, श्रमजीवीको सेवक कम्युनिष्ट पार्टीको नेता बन्छ, श्रमजीवीको नेता बन्ने त दलाल हुन्’, उनले भने ।
साताको लोकप्रिय