एन्टोनियो गुटेरेस भन्छन् : ‘व्यापार युद्धमा कसैले पनि जित्दैन्’
आइतबार, चैत २४, २०८१
आदेशमा १० प्रतिशत ‘न्यूनतम आधारभूत कर’ र केही व्यापारिक साझेदारहरूमा उच्च दरहरू लगाइने जनाइएको छ । ह्वाइट हाउसको पछिल्लो ट्यारिफ नीतिमा गुटेरेसको टिप्पणीको बारेमा संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले भने ‘व्यापार युद्धमा कोही पनि जित्दैन ।’
साताको लोकप्रिय