राम नवमी र चैते दशैंले मानिसमा उर्जा ल्याउँछ, आनन्द दिन्छ - पण्डित दिनबन्धु पोखरेल
आइतबार, चैत २४, २०८१
यी चारवटा नवरात्रमा नौं वटा आयामहरू छन् । त्यसमध्धे शक्तिको उपासना महत्वपूर्ण मानिन्छ । र हालको वसन्तकालीन नवरात्र अलि धेरै महत्वपूर्ण पनि छ । वसन्तकालीन नवरात्रको विशेषता भनेको मौसम परिवर्तनसँग जोडिन्छ । यस समयमा नेपाल–भारततिर मौसम पनि परिवर्तन हुन्छ । प्रकृतिमा पनि परिवर्तन हुन्छ । सोही अनुसार प्रकृतिको वहाव र परिवर्तन शरीरमा पनि विद्यमान हुन्छ ।
साताको लोकप्रिय