अख्तियारमा उजुरीका चाङ, ८ महिनामा ९११ वटा उजुरी
शुक्रबार, चैत २२, २०८१
आयोगको प्रदेश कार्यालय सुर्खेतमा चालु आर्थिक बर्षको आठ महिनाको अवधीमा रुकुमपश्चिम ५१, डोल्पा ६३, जुम्ला ८४, मुगु ३५, हुम्ला ६१, कालिकोट ८४, जाजरकोट ८८, दैलेख २ सय १६, सुर्खेत १ सय ७७ र सल्यानबाट ५२ वटा मुद्दा परेका छन् । आयोगमा परेका उजुरी मध्ये अधिकांश स्थानीय तहका छन् ।
साताको लोकप्रिय