बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चैती छठ सकियो
शुक्रबार, चैत २२, २०८१
चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको अन्तिम दिन सप्तमी तिथी, आज बिहान व्रतालुहरुले फेरि छठघाटमा पुगेर उदाउँदो सूर्य र छठीमातालाई अर्घ दिएपछि छठ पूजा विधिवत् रूपमा समापन भएको हो । गत मंगलबार देखि विधिवत् रूपमा चैती छठ पर्व सुरु भएको थियो ।
साताको लोकप्रिय