राष्ट्रपतिले नियुक्त गरे तीन देशका लागि गैर आवासीय राजदूत
बिहीबार, चैत २१, २०८१
पछिल्लो समय बसेको केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम तीन देशका लागि गैर आवासीय राजदूत नियुक्त गरेका हुन् ।
साताको लोकप्रिय