पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
सोमबार, चैत १८, २०८१
चैत्र १४ देखि १७ गतेसम्म पोखरा–१२ स्थित अमरसिंह खेल मैदानमा सम्पन्न भएको उक्त अटो शो पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसनद्वारा आयोजित थियो । यस प्रदर्शनीमा सवारी साधन खरिद–बिक्री तथा नयाँ प्रविधिहरू अवलोकन गर्न व्यवसायी, सम्भावित ग्राहक, तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रह्यो ।
साताको लोकप्रिय