‘एक पटक नेपाल टेक्नुपर्छ’ अभियान रामकोटबाट सुरु गर्दैछौं : दिनबन्धु पोखरेल
आइतबार, चैत १७, २०८१
दोस्रो कारण नेपाल भनेको आर्ष पद्धतिको भूमि हो । आर्ष पद्धति भनेको ऋषिमुनिहरूको पद्धति हो । आर्ष भनेको संस्कार र आविष्कारयुक्त पद्धति हो । जस्तै हामी पिपलमा पानी चढाउँछौं । त्यो हाम्रो संस्कार हो । पिपलले हामीलाई नभइ नहुने हावा दिन्छ । त्यसबाट निस्कने अक्सिजन चाँही आविष्कार हो । संस्कार र आविष्कार कहाँबाट सुरु भयो भन्दा नेपालबाटै भएको हो । ऋषिमुनीहरूले नेपालबाट सुरु गर्नुभयो । यसबारे मैंले मात्र बोलेको होइन, शिवपुरी र खप्तड बाबाले पनि बोल्नुभएको छ ।
साताको लोकप्रिय