Harsamaya
तीनकुने घटनामा संलग्नहरु धमाधम पक्राउ पर्दैछन् : गृहमन्त्री
तीनकुने घटनामा संलग्नहरु धमाधम पक्राउ पर्दैछन् : गृहमन्त्री गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजानीलगायतका घटनामा संलग्नहरुलाई पक्राउ गर्ने क्रमजारी रहेको बताएका छन् ।
पत्रकार सुरेश रजकलाई  ‘गोली लागेको’  भ्रामक सूचना नफैलाउन काठमाडौं प्रहरी परिसरको चेतावनी 
पत्रकार सुरेश रजकलाई  ‘गोली लागेको’  भ्रामक सूचना नफैलाउन काठमाडौं प्रहरी परिसरको चेतावनी  जिल्ला प्रहरी परिसर, काठमाडौंले तीनकुने घटनामा मृत्यु भएका एभिन्युजका पत्रकार सुरेश रजकलाई ‘गोली लागेको’ भन्दै भ्रामक सूचना फैलाइएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ।
तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न रास्वपाको माग
तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न रास्वपाको माग साथै, रास्वपाले आगामी चैत १८ गते केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी पार्टीको केन्द्रीय समिति बैठक समेत बोलाएको छ ।
Weather Update