पूर्वराजाका समर्थकको प्रदर्शनले शहर जलायो: दुईको मृत्यु, दर्जनौँ घाइते
शनिबार, चैत १६, २०८१
राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार भएको प्रदर्शनले काठमाडौंको शान्त वातावरणमा ठूलो आँच पुर्याएको छ। पूर्वराजाका समर्थकद्वारा शान्तिपूर्ण प्रदर्शनको नाममा सुरु भएको आन्दोलन हिंस्रक बन्दा दुई जनाको ज्यान गएको र सयभन्दा बढी व्यक्तिहरू घाइते भएको प्रहरीले पुष्टि गरेको छ।
साताको लोकप्रिय