Harsamaya
राजावादीहरूले गरे नेकपा एसको केन्द्रीय कार्यालय तोडफोड
राजावादीहरूले गरे नेकपा एसको केन्द्रीय कार्यालय तोडफोड प्रदर्शनकारीहरू नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरू फुटाएका हुन् । त्यस्तै प्रदर्शनकारीरुले उक्त कार्यालय अगाडि आगजनी समेत गरेका छन् ।
राजावादीहरूको आमसभा बिथोलियो, घरमा लागेको आगो नियन्त्रणको प्रयास
राजावादीहरूको आमसभा बिथोलियो, घरमा लागेको आगो नियन्त्रणको प्रयास त्यसपछि एक घरमा राजावादीहरूद्वारा आगजनी समेत गरिएको छ । आगजनी सुरु भएको ढिलागरी दमकलले आगो निभाउने प्रयास गरिहरेको छ तर अझै पनि आगो पूर्ण नियन्त्रणमा आएको छैन । 
Weather Update