छाउपडीको यथार्थ भर्चुअल रियालिटीमा: नयाँ नेपाली चलचित्रले सामाजिक कुरीति उजागर गर्दै
शुक्रबार, पुस १९, २०८१
सुदूरपश्चिमकी १३ वर्षे एक किशोरी पहिलो पटक महिनावारी भएपछि मनपर्ने गायकको साङ्गीतिक कार्यक्रममा जान पाइनन्। उनी आफैँ पनि गायनमा रुचि राख्ने भएकाले साङ्गीतिक कार्यक्रममा जानु उनका लागि ठूलो रहर थियो।
महिनावारी भएपछि उनी छाउपडी प्रथाका कारण छाउगोठमा बस्न बाध्य भइन्। उनी एकाएक छाउगोठको अध्याँरो कोठामै सीमित भइन्। यसले उनी शारीरिकसँगै मानसिक रुपमा पनि विक्षिप्त भइन्।
कर्णालीमा शून्य बजेटमा गुञ्जिने देउडा खेल
मंगलबार, पुस १६, २०८१
कर्णाली तथा सुदूरपश्चिमको लोकप्रिय खेलका रूपमा देउडा मानिन्छ । यसलाई डेउडा पनि भन्ने गरिन्छ । साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक मात्र होइन यहाँका नागरिकहरुको समग्र सवाललाई सरस, सरल र मर्मसहितको भाव व्यक्र गर्दछ । विगतमा ग्रामीण भेकमा मात्र गुञ्जिने देउडा अहिले व्यस्त सहरमा पनि त्यत्तिकै देख्न पाइन्छ ।
साताको लोकप्रिय